news
ताप्लेजुङमा बाढीपहिरोको खतराले विद्यालय बन्द
2022-Jun-16
बाढीपहिरोको खतरा बढेसँगै सिदिङ्वाका विद्यालय बन्द। "जताततै बाटो भत्किएपछि बुधबार विद्यार्थीहरु स्कुल आउनै सकेनन्, कतिपयले जबर्जस्ती जाने प्रयास गरेको पाइयो, मानवीय क्षति हुने जोखिम बढेपछि बन्द गर्ने निर्णय गरेका हौं।", प्रमुख प्रशासकीय अधिकृत रुद्र वेघाले जानकारी दिए। उक्त पालिकामा ३९ वटा विद्यालय रहेका छन।
तस्बिर: नरेश गुरुंग

